Prasun Films

BRINGING STORIES TO LIFE

FEATURED FILMS

JALI BHANJA | NEPALI SHORT FILM

kapuri ka offical poster

KAPURI KA | UPCOMING FEATURE FILM

MUSIC PROJECTS

Timro Yaad Ma Haraye Ma | Official Audio | Pramod Adhikari | Prasun Films

ABOUT Prasun films

Prasun Films is an independent film production company founded by filmmaker Prakash Tiwari (PK). With roots in Nepal and an international outlook, we create feature films, short films, documentaries, music videos, and digital content that connect audiences across cultures and borders.

Driven by a passion for storytelling, we focus on authentic stories that entertain, inspire, and create meaningful connections. Through creative collaboration and a commitment to quality, Prasun Films continues to develop original projects while building a growing presence in the international film community.

prasun films logo

PRASUN FILMS PVT LTD

News Coverage

रजतपटमा ‘जाली भान्जा’

jali bhanja scene 1

छोटो चलचित्र ‘जाली भान्जा’ युट्युबमा रिलिज

छोटो चलचित्र ‘जाली भान्जा’ युट्युबमा रिलिज गरिएको छ । आइसल्याण्डस्थित नेपाली समुदायका बीच मे ९ मा प्रिमियर गरेसँगै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

jali bhanja scene 5

आइसल्याण्डमा लघु चलचित्र ‘जाली भान्जा’ को प्रिमियर (भिडिओ)

आइसल्याण्ड । विदेशी भूमिमा नेपाली गाउँघरको मीठोपन, सम्बन्धको आत्मीयता र मनोरञ्जनको स्वाद दिलाउने लघु चलचित्र ‘जाली भान्जा’ विशेष प्रिमियरसहित सार्वजनिक गरिएको छ ।
jali bhanja scene 2

Jali Bhanja Premiere in Iceland

Reykjavík, Iceland — The Nepali short film “Jali Bhanja,” presented by Prasun Films, has officially been released on YouTube following a special premiere screening held among the Nepali community in Iceland.

jali bhanja youtube

आइसल्याण्डमा प्रिमियरसँगै छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक

रेक्याभिक, आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन गरिएको थियो ।

सो अवसरमा आइसल्याण्डको राजधानी रेक्याभिकमा बसोबास गर्ने नेपाली समुदायको उपस्थिती थियो । स्क्रिनिङपछि निर्मातासँग दर्शकले अन्तक्रिया समेत गरे ।

jali bhanja poster

आइसल्याण्डमा प्रिमियरसँगै छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक

रेक्याभिक, आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो चलचित्र “जाली भान्जा” युट्युबमार्फत सार्वजनिक गरिएको छ। युट्युबमा सार्वजनिक गर्नु अघि उक्त चलचित्र आइसल्याण्डस्थित नेपाली समुदायका बीच विशेष प्रिमियर कार्यक्रममार्फत प्रदर्शन गरिएको थियो।
Audience and guests attending the premiere screening of the Nepali short film “Jali Bhanja” in Reykjavík, Iceland.

आइसल्याण्डमा ‘जाली भान्जा’को प्रिमियर: विदेशी भूमिमा नेपाली गाउँघरको न्यास्रो मेट्दै दर्शक (भिडियो लिंक सहित)

आइसल्याण्ड । विदेशी भूमिमा बसेर पनि नेपाली गाउँघरको मिठास, सम्बन्धको आत्मीयता र मनोरञ्जनको स्वाद दिलाउने छोटो चलचित्र जाली भान्जा आइसल्याण्डमा विशेष प्रिमियरसहित सार्वजनिक गरिएको छ ।

jali bhanja poster vertical

आइसल्यान्डमा छोटो फिल्म ‘जाली भान्जा’ प्रिमियरसँगै युट्युबमा रिलिज

रेक्याभिक, आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन गरिएको थियो ।

सो अवसरमा आइसल्याण्डको राजधानी रेक्याभिकमा बसोबास गर्ने नेपाली समुदायको उपस्थिती थियो । स्क्रिनिङपछि निर्मातासँग दर्शकले अन्तक्रिया समेत गरे ।

Jali Bhanja Min Bham Akkal Bohara Prakash Tiwari Pk 795x1024

Poster of ‘Jali Bhanja’ Directed by Prakash Tiwari Unveiled in Spain by Director Min Bahadur Bham

Nepali cinema has marked another international presence as the poster of the short film ‘Jali Bhanja’, directed by actor Prakash Tiwari “PK”, was unveiled in Alicante, Spain by acclaimed filmmaker Min Bahadur Bham.
jali bhanja by prakash tiwari pk

मीन भामले स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर

कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे ।स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो ।

यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा उक्त फिल्मको अवधारणा बनाएका हुन् ।

movie-scene-kapuri-ka

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो

बार्सिलोना। झन्डै एक दशकदेखि स्पेनलाई कर्मथलो बनाएका कलाकार प्रकाश तिवारीद्वारा अभिनित चलचित्र ‘कपुरी क’ सोमबार बार्सिलोनामा प्रदर्शन गरियो। 

kapuri ka pg certified

'कपुरी क' लाई सेन्सरको पीजि

काठमाडौं । फिल्म ‘कपुरी क’ सेन्सर पास भएको छ । फिल्मले सेन्सर बोर्डबाट ‘पीजि’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र पाएको छ ।
kapuri ka pg certified

‘कपुरी क’ लाई पिजी सर्टिफिकेट

चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ। देश तथा विदेशबाट एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट प्राप्त भएको छ ।

CONTACT US

Contact Info

Address​

Anamnagar -29 Kathmandu, Nepal
POKHARA Budibazar-26, Pokhara

Email Us

filmsprasun@gmail.com

WhatsApp Us

+9779749736659

Follow Us

We're Ready, Let's Talk.