Apuri Ka 1024x531

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो

 अनलाइनखबर  २०७५ पुष २६ गते ९:०० बार्सिलोना। विदेशबाट गाउँ फर्किएको ‘नाति’ अर्थात् नारायण तिवारी। आफना हराएका बाउ खोज्न गाउँ फर्किन्छन्। सानैमा आमालाई गुमाएर अनाथालय हुँदै विदेशिएको परदेशीको कथाले चलचित्र हेर्ने धेरैको मन भावुक बनाउँछ। नाति अर्थात् नारायण तिवारी चलचित्रका मुख्य पात्र पनि हुन्। स्पेन निवासी कलाकार प्रकाश तिवारी चलचित्र ‘कपुरी क’ मा सोही पात्र नातिकै […]

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो Read More »