Our Works

Jali-Bhanja-Movie-Poster directed by Prakash-Tiwari-PK

मीन भामले स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर

 अनलाइनखबर  २०८३ वैशाख १२ गते १७:४७ स्पेन । कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे । स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो । यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन […]

मीन भामले स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर Read More »

Apuri Ka 1024x531

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो

 अनलाइनखबर  २०७५ पुष २६ गते ९:०० बार्सिलोना। विदेशबाट गाउँ फर्किएको ‘नाति’ अर्थात् नारायण तिवारी। आफना हराएका बाउ खोज्न गाउँ फर्किन्छन्। सानैमा आमालाई गुमाएर अनाथालय हुँदै विदेशिएको परदेशीको कथाले चलचित्र हेर्ने धेरैको मन भावुक बनाउँछ। नाति अर्थात् नारायण तिवारी चलचित्रका मुख्य पात्र पनि हुन्। स्पेन निवासी कलाकार प्रकाश तिवारी चलचित्र ‘कपुरी क’ मा सोही पात्र नातिकै

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो Read More »